थली, ४ पुस : “मेरो फोहर, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ द्वारा भोलि शनिबार बिहान ७:३० बजे वृहत सरसफाइ कार्यक्रम आयोजना गरिने भएको