काठमाडौँ । विद्यालयस्तरीय फुटबल प्रतिभा पहिचान र विकासलाई लक्ष्य गर्दै अर्किड प्युपल सेकेन्डरी स्कुलले १०औँ अर्किड कप सेभेन–ए–साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता आगामी फागुन १ गतेदेखि आयोजना गर्ने भएको