८औँ नेक्सस फुटबल कप : एकलव्य, नेक्सस, लाइसियम र अर्चिड सेमिफाइनलमा प्रवेश


काठमाडौं — ८औँ नेक्सस फुटबल कप २०८२ अन्तर्गत आज सम्पन्न क्वार्टर–फाइनल चरणका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै एकलव्य, नेक्सस, लाइसियमअर्चिड चार टिम सेमिफाइनलमा प्रवेश गरेका छन्।

अब सेमिफाइनल चरण मंसिर २६ गते हुने कार्यक्रम तय भएको छ। सेमिफाइनलका विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।