जनप्रतिनिधि

कागेश्वरी मनोहरा नगरपालिकाको टोलीद्वारा तिलोत्तमा नगरपालिकामा राजस्व व्यवस्थापन अध्ययन–अवलोकन भ्रमण

कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुख शान्ता थापाको नेतृत्वमा लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला अन्तर्गत तिलोत्तमा नगरपालिकामा गरिएको राजस्व व्यवस्थापन सम्बन्धी अध्ययन–अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। भ्रमणका क्रममा स्थानीय तहमा राजस्व संकलन,