काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा मेट्रिक घर नम्बर प्रणालीमा आधारित दिम्याप्स (DMAPS) सफ्टवेयर सञ्चालनसम्बन्धी प्राविधिक तालिम सम्पन्न भएको छ। तालिममा नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो। नगर क्षेत्रमा रहेका