काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले अब आगलागी नियन्त्रण र उद्धार सेवामा नयाँ उपलब्धि हासिल गरेको छ। नगरपालिकाले जापान सरकारको सहयोगमा अत्याधुनिक दमकल नगरमा भित्र्याएको हो। यो दमकल ग्रासरुट मानव सुरक्षा परियोजना