पूर्वाधार

स्मार्ट सिटी र पूर्वी उपत्यका नयाँ शहरी आयोजना सम्बन्धमा सहरी विकास मन्त्रीसँग मेयरहरुको छलफल, चाँडै निकास निकाल्ने प्रतिबद्धता

काठमाडौं: नवनियुक्त सहरी विकास मन्त्री प्रकाश मान सिंहसँग पूर्वी उपत्यकाका नगर प्रमुखहरुले भेटघाट गर्नु भएको छ । भेटमा तीन वर्षको लागि रोक्का जग्गा सात वर्षसम्म पनि निकास निस्कन नसकेको स्मार्ट