स्वास्थ्य

कागेश्वरी मनोहरामा महिला सशक्तीकरण तथा मानसिक स्वास्थ्य सचेतना अभियान सम्पन्न

काठमाडौँ (थली), ४ पुष :कागेश्वरी मनोहरा नगरपालिकाले महिला सशक्तीकरण, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा महिलाको जीवन रक्षासँग प्रत्यक्ष सम्बन्धित विषयलाई केन्द्रमा राखी सञ्चालन गरेको मनोसामाजिक परामर्श तथा स्तन र पाठेघरको क्यान्सरसम्बन्धी