मूलपानी (कागेश्वरी मनोहरा) : लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा दिदी फाउण्डेशनले “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित आर्ट हिलिङ थेरापी कार्यक्रम सफलतापूर्वक सम्पन्न