जनप्रतिनिधि

कागेश्वरी मनोहरामा सिसी टिभी र सडक बत्ती जडानका लागि ५ करोड बजेट, सुरक्षालाई प्रविधिमैत्री बनाउँदै लगिने मेयर कार्कीको भनाई

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले बढ्दो जनसंख्यासँगै सहरी सुरक्षा चुनौती बढ्दै गएकाले नगरपालिकाले सुरक्षालाई पनि विशेष प्राथमिकता दिदैँ गएको बताउनु भएको छ । नगर प्रमुख कार्कीले शुक्रबार