काँडाघारी: कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र सञ्चालीत विद्यालयका विद्यार्थीहरुलाई जनचेतनामुलक पाठ्यसामाग्री वितरण गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको सहकार्यमा नगरपालिकाले बुधबार गान्धी आदर्श माध्यमीक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पुस्तक