शिक्षा

कागेश्वरी मनोहरामा इसिडी कक्षामा सुधार, बालबालिकामा सिकाइ उत्साह बढ्यो

कागेश्वरी मनोहरा (थली)– नगरपालिका र रातो बंगला स्कुलबीचको सहकार्यले प्रारम्भिक बाल विकास (ECD) कक्षाहरूमा उल्लेखनीय सुधार ल्याएको छ। २०७९ मंसिरदेखि पाँच वर्षे अवधिका लागि सुरु गरिएको साझेदारीले तीन वर्षमा बालकक्षाको