कागेश्वरी मनोहरा (काँडाघारी) : कागेश्वरी मनोहरा नगरपालिका–९ मा अवस्थित अक्षरा स्कुलले रात्रीकालीन ड्युटीमा खटिने प्रहरीहरूको सुरक्षालाई ध्यानमा राखी काँडाघारी प्रहरी प्रभागलाई रिफ्लेक्टिभ बेल्ट (Reflective Belt) हस्तान्तरण गरेको छ। कार्यक्रममा करिब