काठमाडौँ, पेप्सीकोला — पेप्सीकोला टाउनप्लानिङमा रहेको नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा भएको प्रथम “नेक्सस कबड्डी कप २०८२” भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयस्तरीय यो कबड्डी प्रतियोगितामा छात्र तथा छात्रा दुबै समूहका