काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ भित्र अब जम्मा ६ सय मिटर मात्रै सडक सञ्जाल विस्तार गर्न बाँकी रहेको छ । पछिल्ला तीन वर्षमा उल्लेखनीय मात्रामा सडक पूर्वाधार