गोठाटार : शनिबार युरो किड्स/युरो स्कुल पेप्सीकोला गोठाटारले हजुरबुबा–हजुरआमा दिवस उत्साह, सम्मान र भावनाले भरिपूर्ण वातावरणमा मनाएको छ। प्ले–ग्रुपदेखि प्रिस्कुल तहका बालबालिकाले प्रस्तुत गरेका गीत, नृत्य, कराते डेमोन्स्ट्रेशन तथा विविध