मुख्य समाचार

कागेश्वरी मनोहरामा बस्ती विस्तार तीव्र, घर निर्माण र नक्सा पासमा उल्लेख्य वृद्धि, मूलपानीमा सबैभन्दा बढी

काठमाडौं (थली), पौष २ : काठमाडौं उपत्यकाभित्र तीव्र रूपमा बस्ती विस्तार भइरहेको कागेश्वरी मनोहरा नगरपालिका पछिल्ला वर्षहरूमा देशकै सबैभन्दा बढी मानिसहरू बसाइँ सर्ने स्थानीय तहका रूपमा चिनिन थालेको छ। नगरपालिकासँग