कागेश्वरी मनोहरा नगरपालिका — गुड डे एकेडेमी, गोठाटारमा अध्ययनरत साना विद्यार्थीहरू तथा शिक्षक–शिक्षिकाले कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक भवनमा आयोजना गरिएको अध्ययन–अवलोकन भ्रमण सम्पन्न गरेका छन्। नगरपालिकामा दैनिक रुपमा हुने प्रशासनिक