मुख्य समाचार

बागमती करिडोरलाई आर्कषक र फोहोर रहित बनाउने अभियानमा कागेश्वरी मनोहरा नगरपालिका, जनस्तरको सहयोग र सहभागितामा मात्र अभियान सफल हुने मेयर कार्कीको विश्वास

गोठाटार: कागेश्वरी मनोहरा नगरपालिकाले बागमती सफाई अभियानको थालनी गरेको छ । कागेश्वरी मनोहरा नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने योजना अनुरुप बागमती करिडोरको सफाई अभियान शूरु गरिएको हो । शनिबार