थली(काठमाडौं): कागेश्वरी मनोहरा नगरपालिकाले एसईईको नतिजालाई शतप्रतिशत पुर्याउन कक्षाकोठामा सिकाइ सुधारको योजना सुरु गरेको छ । नगरपालिकाले कक्षा १० को अन्तिम परीक्षा एसईईमा एनजी उन्मुलन अभियान सुरु गरेर कक्षाकोठामा विद्यार्थीको