मुख्य समाचार

शिवम मार्ग टोल सुधार समितिमा ९ सदस्यीय नयाँ कार्य समिति चयन, कागेश्वरीका मेयर कार्की र वडाध्यक्ष थापाद्धारा बधाई तथा शुभकामना ब्यक्त

हरहरमहादेव: कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ७ स्थित शिवम मार्ग टोल सुधार समितिको साधारण सभा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट ९ सदस्यीय कार्य समिति चयन भएको छ । नवनिर्वाचित