मुख्य समाचार

कागेश्वरी मनोहरा नगरपालिका र जेनेस सोलुसनबीच डिजिटल साक्षरताका लागि समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ : कागेश्वरी मनोहरा नगरपालिका र जेनेस सोलुसन प्रा लि.बीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धिका लागि पाँचवटा १०–दिने आईटी तालिम कार्यशालाहरू र तीन–महिने विस्तारित सिकाइ कार्यक्रम सञ्चालन गर्न समझदारी