मुख्य समाचार

कागेश्वरी महादेव मन्दिरमा लाखौ भक्तजनले गरे दर्शन, झाँकीदेखि स्थानीय उत्पादनसम्मको प्रदर्शन (फोटोफिचर)

काठमाडौं: ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी मेलामा लाखौँ भक्तजनले दर्शन गरेका छन् । वडा नंं १ गागलफेदी स्थित कागेश्वरी धाममा प्रत्येक वर्ष भदौ शुक्ल अष्टमीमा मेला लाग्दै आएको