मुख्य समाचार

मूलपानी नगर अस्पतालमा प्रशासन प्रमुख पौडेललाई स्वागत, अस्पतालको विस्तार र सुधारमा लागिपर्ने प्रतिबद्धता

मूलपानी: मूलपानी नगर अस्पतालमा प्रशासन प्रमुखको रुपमा आउनु भएको राम प्रसाद पौडेललाई स्वागत गरिएको छ । नगर अस्पतालमा काठमाडौं महानगरपालिकाबाट सरुवा भई आउनु भएको पौडेललाई आइतबार आयोजित एक कार्यक्रमका बीच