थली: कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । सिंहदरबारमा शनिबार आयोजित २१ औं निजामती सेवा दिवसका अवसरमा पुरस्कृत हुनुभयो ।