समाचार

कागेश्वरी मनोहरा वडा नंं ९ द्धारा काँडाघारी प्रहरी प्रभागका थुनुवाका लागि कमल वितरण

काँडाघारी: कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ ले प्रहरी प्रभाग काँडाघारीलाई अनुसन्धानमा थुनामा राखिएका ब्यक्तिहरुका लागि जोडोमा ओढ्ने ओछ्याउने वितरण गरेको छ । वडाले बुधबार प्रहरी प्रभागमा आयोजित एक कार्यक्रमका