गोठाटार: युरो किड्स, गोठाटार र सानिमा बैंकबीच छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौतामा अनुसार सानिमा बैंकका कर्मचारी तथा ग्राहकलाई युरोकिड्स, गोठाटारले छुट उपलब्ध गराउने भएको हो ।