काठमाडौँ: कागेश्वरी मनोहरा नगरपालिकाको दशौ नगर सभा शूरु भएको छ । सोमबार आयोजित दशौँ नगर अधिबेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।