काठमाडौ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारी क्षेत्रमा आइतबार ट्राफिक व्यवस्थापनका लागि सचेतनामूलक र्याली सम्पन्न भएको छ। एकीकृत काँडाघारी सेवा समाज (सञ्जाल) र ट्राफिक प्रहरी कार्यालय काँडाघारीको संयुक्त आयोजनामा